नियम २१घ
निर्वाचित भएको मानिने
(१) एक पदको लागि निर्वाचन भएको अवस्थामा निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित भएको मानिनेछ ।
(२) एकभन्दा बढी संख्याको पदमा निर्वाचन भएको अवस्थामा बढी मत प्राप्त गर्ने उम्मेदवारहरू क्रमशः निर्वाचित भएको मानिनेछ ।
(३) निर्वाचन गर्नु पर्ने पद संख्या बराबर वा सो भन्दा कम संख्यामा निर्वाचनको लागि उम्मेदवार खडा भएमा त्यस्तो उम्मेदवार निर्विरोध निर्वाचित भएको मानिनेछ ।
(४) कुनै उम्मेदवारहरूले प्राप्त गरेको सदर मत बराबर भएमा निर्वाचन अधिकृतले बराबर मत प्राप्त गर्ने उम्मेदवार बीच गोला हाली निर्णय गर्नु पर्नेछ । त्यसरी गोलाद्वारा छानिएको उम्मेदवारले एकमत बढी प्राप्त गरेको मानिनेछ ।